काठमाडौं, २७ कार्तिक – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) बढेको छ । आज नेप्से १०.८२ अंकले बढेर १ हजार ७ सय १८ दशमलव ४९ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आज ४ अर्ब २५ करोड ६४ लाखको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ७ वटा समूह ओरालो लागेका छन् भने अन्य ५ वटा बढेका छन् ।
FACEBOOK COMMENTS