काठमाडौं, १८ मंसिर – नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ । आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा थापिएको छ भने ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
FACEBOOK COMMENTS