काठमाडौं, असोज २७ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से ९.४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार मंगलबार एक अर्ब ८१ करोड ९६ लाख बढीकोे कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये तीन वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
FACEBOOK COMMENTS