काठमाडौं, भदौ १० – सरकारले कोरोना फैलिए संगै बन्द गरेको विदेशमा अध्ययन गर्न जानेहरुका लागि अध्ययन अनुमति पत्र ‘नो अब्जेक्सन लेटर’ खुल्ला गर्ने निर्णय गरेको छ ।
सरकारले गत चैतदेखि दिन बन्द गरिएको ‘नो अब्जेक्सन लेटर’ मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘ वितरण खुला गर्ने निर्णय गरेको शिक्षा मन्त्रालय स्रोतले बताएको छ।
शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS