पछिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु
कर्पोरट खबर
11:03 am, आइतबार, मंसिर १४, २०७७
काठमाडौँ, मंसिर १४– नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


FACEBOOK COMMENTS