काठमाडौं, असोज १३ – पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमले थप १० जनाको मृत्युसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।
FACEBOOK COMMENTS