काठमाडौं, बैशाख ७ – सरकारले विभिन्न सवारी साधनलाई सञ्चालनका लागि पासको आवश्यकता नपर्ने जनाएको छ । सरकारले शनिबार सूचना निकाल्दै सवारी पास विना आवतजावत गर्ने मिल्ने सवारी साधनका बारेमा जानकारी दिएको हो ।
सरकारले एम्बुलेन्स, तरकारीर फलफूलर खाद्यान्नर औषधिर मास्कर पीपीईलगायतका स्वास्थ्य सामग्रीर पेट्रोलियम पदार्थर चल्लार दानार अण्डा ढुवानी गर्ने सवारीसाधनहरू(बाहिरबाटै देखिने गरी अत्यावश्यक वस्तु ढुवानी साधन अंकित गर्नुपर्ने तर यात्रीहरू बोक्न नपाइने) डाक्टररनर्सलगायत सबै प्रकारका स्वास्थ्यकर्मीहरूर राष्ट्रिय अनुसन्धानलगायत सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरूका सवारी साधन (साथमा अधिकारिक फोटोसहित परिचयपत्र राख्नुपर्ने)लाई पास नचाहिने जनाएको छ ।
सरकारले कोरोना भाइरसको संक्रमण कम गर्न भन्दै वैशाख १५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।
FACEBOOK COMMENTS