पुजा शर्मा एक नेपाली नायिका हुन । उनको जन्म २०४९ बैशाख् १८ गते नेपालको सिन्धुपाल्चोक जिल्लामा भएको हो । उनले नेपाली कथानाक चलचित्र थ्रि लबर बाट यस क्षेत्रमा प्रवेश गरेकी हुन् ।
Corporate Khabar
FACEBOOK COMMENTS