काठमाडौं । जेन जी विद्रोहका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपर मार्केट आजदेखि पुन: सञ्चालनमा आएको छ ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले आज विशेष पूजा गरी सुपर मार्केट पुन: सञ्चालन गरिएको हो ।
आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको सुपर मार्केटको भवनमा करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी आजबाट सर्वसाधारणका लागि पुन: खुला गरिएको हो ।
हेर्नुहोस् तस्बिरहरू :


FACEBOOK COMMENTS