काठमाडौं -उपत्यकाको अव्यवस्थीत यातायातलाई व्यवस्थीत गर्न यातायात व्यवस्था विभागले उपत्यकामा पुस १ गतेदेखि नयाँ रुट लागू गर्ने भएको छ ।
विभागले उपत्यकाभित्र १५ वटा रुट निर्धारण गरी सार्वजनिक सवारी सञ्चालन गर्ने तयारी गरेको हो ।
विभागले उपत्यकाभित्र सञ्चालन हुने १५ वटा लामो प्राथमिक रुट क्षेत्र निर्धारण गरेको छ ।
विभागले अहिले प्रारम्भिक अध्ययन सकिसकेको र व्यवहारिक अध्ययन पुसबाट शुरू हुने विभागका अधिकारीले बताए ।
FACEBOOK COMMENTS