काठमाडौं– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
लामो समयदेखि ह्याम्स अस्पतालमा उपचारत उनी अचेत भएपछि भेन्टिलेटरमा राखिएको छ।
श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए।
८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ।
FACEBOOK COMMENTS