पोखरामा कोरोना संक्रमणबाट थप १ पुरुषको मृत्यु
कर्पोरट खबर
8:59 am, बिहीबार, असोज २२, २०७७
काठमाडौँ, आश्विन २२ – पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक पुरुष उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको रोगबाट ग्रसित रहेको बताइएको छ ।


FACEBOOK COMMENTS