काठमाण्डौँ — प्रभु बैंक लिमिटेडले झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।
चन्द्रगढी शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरे ।
त्यसैगरी उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले समुद्घाटन गरे ।
FACEBOOK COMMENTS