काठमाडौँ, आश्विन २५ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ६० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६० करोड रुपैयाँ बराबरको आईपीओ विक्री गर्न असोज १४ गते निवेदन दर्ता गराएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।
FACEBOOK COMMENTS