काठमाडौं ।कोरोना विरुद्र उत्पादनउपत्यकामा थप एक साताको लागि निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञा एक साता थपिएसँगै पसलहरु खोल्न केही सहज भएको छ ।
FACEBOOK COMMENTS