काठमाडौं, २२ असार – फेसियल हाउसले आफ्ना सम्पूण कर्मचारीको कोरोना ईन्सुरेन्स गरेकोछ । अजोड ईन्सुरेन्सबाट सम्पूर्ण कर्मचारीको ईन्सुरेन्स गरीएको फेसियल हाउसकी सहायक प्रवन्धक प्रभा थापाले जनाईन । फेसियल हाउस विगत ११ वर्ष देखि सौंन्दर्य क्षेत्रमा सेवारत रहेको छ । हालसम्म आईपुग्दा सौंन्दर्य क्षेत्रको अग्रणी व्यवसायिक प्रतिस्ठान बन्न सफल फेसियल हाउसले आफनो ग्राहकहरुको सुविधाको लागि कोभिड –१९ को कहर माझ पनि सेवा उपलब्ध गराइरहेको छ । फेसियल हाउसले हाल बिशेष सुरक्षा उपाय अबलम्बन गर्दै काठमाडौं स्थित सिटिसि मल, चावेल र पोखराको टे«ड मल ब्रान्चबाट सुविधा दिरहेको छ ।
FACEBOOK COMMENTS