काठमाडौं– चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको हो । तर ४० वार्ष सम्म मेलम्चीको पानी काठमाडौं ल्याउन नसकेको नेपाललाई यो पनि कुरार योजनामाई सिमित हुने त हैन भन्ने प्रश्न उठेको छ ।
काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म सुरुङमार्ग खोल्ने सहमति भएको छ । सडक विभागका अनुसार टोखा–छहरे सुरुङमार्ग करिब चार किलोमिटर लामो हुनेछ । त्यस्तै, रसुवाको बेत्रावतीबाट स्याफ्रुबेँसी जोड्ने अर्को सुरुङमार्ग पनि चिनियाँ सहयोगमा निर्माण हुनेछ । २० किलोमिटर लामो यो सुरुङमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ । यो खवरले स्थानिय निकाय देखि सबै खुसित भएकाछन् तर कार्यावनमा आउनेमा सबै ससंकीत छन् ।
FACEBOOK COMMENTS