हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।
आज आइतबार प्रदेशसभामा भएको छलफलपछि बजेट पारित भएको हो । आइतबार नै भएको बजेटमाथिको छलफलमा विपक्षी दलले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाएका थिए ।
FACEBOOK COMMENTS