काठमाण्डौं– अजोड इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्येरेन्स सेवाप्रदान गर्ने सम्बन्धी सम्झौताभएको छ ।
आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुखकार्यकारी अधिकृत कुमार बहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
सहमतिसंगै बैंककाग्राहकहरूले अजोड इन्सोरेन्स लि.ले प्रदानगर्ने निर्जीवनबीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने प्रेस विज्ञप्तिमा जनाएइको छ।
FACEBOOK COMMENTS