काठमाडौं, असोज १२ – बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा लि हो र कम्पनी ले ३एस ( सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपाल को बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गरौदै आइरहेको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न का लागि सिर्जना गरिएको हो जस्लाई , सब भन्दा बडी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।
बेनेलीले दशै, तिहार र छठको अवसरमा यसका सबै ग्राहकहरूको लागि निम्न प्रकारको प्रस्ताव ल्याएको छ ।
Model | Offer 1 Exchange | Offer 2 Cash | Offer 3 0% Interest |
TNT 150i | Additional valuation of NPR 15000 on each exchange Free Helmet | Cash discount of NPR 15000 on each sales Free Helmet | 0% interest for 2 years (EBL) Free helmet |
TNT15 | Additional valuation of NPR 15000 on each exchange | Cash discount of NPR 8000 on each sales | 0% interest for 2 years (EBL) Free helmet |
एक भाग्यशाली विजेताले ५०’’ को स्मार्ट एलईडी टिभी जित्ने मौका पाउनेछ ।
FACEBOOK COMMENTS