काठमाडौं, पुस १ – बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो ।
यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने छन् ।
यसअघि कुमारी बैंककाे डीजीएम पदमा कार्यरत रहेका भण्डारीले बैंकिङ् क्षेत्रकाे राम्राे अनुभब बटुलिसकेका छन् ।
FACEBOOK COMMENTS