काठमाडौँ – बैंक अफ काठमाण्डूको सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीहरुलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले आव २०७५÷७६ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।
FACEBOOK COMMENTS