अन्जनराज न्यौपाने
तनहुँ, २९ मंसिर- तनहुँ उद्योग बाणिज्य संंघ दमौली बजार इकाई ब्यास-२ र लायन्स क्लब अफ तनहुँ सत्यवतीको संयुक्त आयोजनामा गरिएको जीवन विज्ञान प्रयोगशाला दमौली शाखाले १ दिने आध्यात्म विज्ञान कार्यक्रम संचालन गरेको छ।उक्त कार्यक्रमका अवसरमा वोल्दै वरिष्ठ शिक्षाविद् एवम् जीवन विकास विशेषज्ञ एल.पि भानुु शर्माले तनहुँ दमौली ४ वेद १८ पुराणका रचनाकार भगवान् ब्यासको जन्म भुमि दमौलीलाई विश्वकै आध्यात्मिक शक्ति केन्द्र रुपमा स्थापित गरी विश्व माँझ चिनाउनु पर्ने बताए ।
आध्यात्मिक प्रशिक्षण मन्तब्यका क्रममा वोल्दै शर्माले दमौलीलाई आध्यात्मिक शहर बनाउन सकिने प्रचुर सम्भावना र पर्यटकीय गन्तव्य स्थल बन्नेमा आफू विश्वस्त रहेको बताए। ‘अध्यात्मले प्रत्येक ब्याक्ति भित्र रहेको आत्मविश्वास ,स्वास्थ्य, नेतृत्व ,संमुद्धि र सफलतालाई साकार पार्न अभिप्रेरित गर्नुका साथै मानवलाई भागवत तत्वसँग सम्बन्ध स्थापित गरि ध्यानमय जीवन ,आत्मज्ञान, प्रेम, खुसियाली ,शान्ति एवम् परम स्वतन्त्रतामा प्रतिष्ठित् हुन आध्यात्मले सहयोग गर्ने छ’उनले भने। प्रशिक्षणका क्रममा शर्माका अनुसार योग र साधकहरुलाई प्रशिक्षण दिदै प्रत्येक ब्याक्तिको अन्तरतीहित प्रतिभाको खोजी र पहिचानकालागि ब्यक्तिले स्वअध्यान गर्न गहिरो मेहनत गर्न जरुरी हुनेछ। जीवनको जरो आफ्नै मन हो मन, चित्त प्रशन्न रहनाले जीवनमा नसोचेको सफलता मिल्दछ। संघर्ष जीवनको यात्रा हो दुखबाट सुखको सृष्टि हुन जान्छ।
आफ्नो मनलाई सर्वश्रेष्ठ मानेर मेहनत गरे मानवको चौतर्फी सफलता हाँसिल हुने, मानिसले सेवामा निस्काम भावले लाग्न सक्नुपर्ने ,सदैव सकारात्मक सोच र उदाहरणीय बन्नुपर्ने ,मानव जीवनमा ब्यायम, धैर्य, ध्यान, ज्ञान, भक्ति, विवेक ,योग, साधना, तपस्या ,निष्ठा, लगनशीलता, इमानदारीता र अनुशासनबाट नै जीवनमा अग्रणी सफलता मिल्ने बारे शर्माले प्रशिक्षणका क्रममा बताए ।उनी भन्छन् योग विज्ञानबाट ब्याक्तिको शारीरिक ,मानसिक र संवेगात्मक शक्तिको विकास हुनुका साथैे ब्यक्तिको धन, ईज्जत ,प्रतिष्ठा कमाउन सिकाउँछ। आपसमा मेलमिलाप ,भाईचाराको सु-सम्बन्ध स्थापित गर्ने काम गर्नुका साथै नकारात्मक उर्जालाई डिफ्युज गर्दछ अनि मात्रै मानवको सर्बोपरि हित र विकास हुन जान्छ। योगबाट शान्ति ,शान्तिबाट सुख र ऐश्वर्य प्राप्ति हुन्छ। शरीरमा उत्पन्न हुने काम,क्रोध ,लोभ ,मोह र अहंकारलाई योग र मेडिटेशनकै माध्यमबाट सधाकालागि हटाउन सकिन्छ भने कार्यक्षमता बडाउनु र आत्मियतामा प्रगाढ पन ल्याउदा मानव जीवन सफल भएको महशुस हुन्छ।
ध्यान र योगबाट थकान, आल्स्यता निन्द्रा, रिस र धमण्ड शान्त गर्न सकिन्छ भने दैनिक योग, साधना, प्राणायमले शरीरमा थप प्रेरणा र उर्जाको शक्ति पैदा गर्दछ। अस्पतालले मानवको बाहिरी शरीर राम्रो बन्ला तर भित्री मन ,मस्तिष्क र दिमागमा विचार उस्तै हुने हुदाँ योग भित्र पाटोको ब्यबस्थापनको भित्री पाटोमा केन्द्रित रहन्छ – उनले प्रस्टाए।प्रत्येक ब्यक्तिले ईमानदार भएर कर्म गरे अग्रणी सफलता अवश्य मिल्ने बताउदै विशेषज्ञ शर्माले विश्वका सर्वश्रेष्ठ ब्याक्तिहरु श्रीमद्भागवत गीता अध्ययन र अनुसन्धानबाट जीवनलाई अँध्यारोबाट उज्यालो तर्फ र प्रतिष्पर्धीहरुको भिडमा एककदम उनीहरु अगाडि नै रहेको बताए।
शर्माले जीवन संघर्षशील छ मेहनतको फल मीठो हुन्छ, पाप गरे मुक्ति छैन, धर्म गरे शक्ति ,मुक्ति दुवै छ भन्दै ढुङ्गालाई डाँडाबाट नदीमा फाल्न जति सजिलो छ त्यति सजिलो ढुङ्गालाई नदीबाट पहाडमा पुर्याउन कठिन भएको उदाहरण सहित अति सरल शैलीमा बताउदै जीवन विज्ञान विशेषज्ञ शर्माले सघर्ष गर्न धैर्य, लगनशीलता र ईमानदारीता चाहिन्छ । यी सव हुन योग, प्राणायम, ध्यान र साधना अनिवार्य चाहिने बताए । उक्त १ घण्टे प्रशिक्षण कार्यक्रममा १ हजार २५ जनाले प्रशिक्षण लिएका थिए।प्रशिक्षणका क्रममा शर्माका अनुसार योग र साधकहरुलाई प्रशिक्षण दिदै प्रत्येक ब्याक्तिको अन्तरतीहित प्रतिभाको खोजी र पहिचानकालागि ब्यक्तिले स्वअध्यान गर्न गहिरो मेहनत गर्न जरुरी हुनेछ। जीवनको जरो आफ्नै मन हो मन, चित्त प्रशन्न रहनाले जीवनमा नसोचेको सफलता मिल्दछ। संघर्ष जीवनको यात्रा हो दुखबाट सुखको सृष्टि हुन जान्छ।
आफ्नो मनलाई सर्वश्रेष्ठ मानेर मेहनत गरे मानवको चौतर्फी सफलता हाँसिल हुने, मानिसले सेवामा निस्काम भावले लाग्न सक्नुपर्ने ,सदैव सकारात्मक सोच र उदाहरणीय बन्नुपर्ने ,मानव जीवनमा ब्यायम, धैर्य, ध्यान, ज्ञान, भक्ति, विवेक ,योग, साधना, तपस्या ,निष्ठा, लगनशीलता, इमानदारीता र अनुशासनबाट नै जीवनमा अग्रणी सफलता मिल्ने बारे शर्माले प्रशिक्षणका क्रममा बताए ।उनी भन्छन् योग विज्ञानबाट ब्याक्तिको शारीरिक ,मानसिक र संवेगात्मक शक्तिको विकास हुनुका साथैे ब्यक्तिको धन, ईज्जत ,प्रतिष्ठा कमाउन सिकाउँछ। आपसमा मेलमिलाप ,भाईचाराको सु-सम्बन्ध स्थापित गर्ने काम गर्नुका साथै नकारात्मक उर्जालाई डिफ्युज गर्दछ अनि मात्रै मानवको सर्बोपरि हित र विकास हुन जान्छ। योगबाट शान्ति ,शान्तिबाट सुख र ऐश्वर्य प्राप्ति हुन्छ। शरीरमा उत्पन्न हुने काम,क्रोध ,लोभ ,मोह र अहंकारलाई योग र मेडिटेशनकै माध्यमबाट सधाकालागि हटाउन सकिन्छ भने कार्यक्षमता बडाउनु र आत्मियतामा प्रगाढ पन ल्याउदा मानव जीवन सफल भएको महशुस हुन्छ।
ध्यान र योगबाट थकान, आल्स्यता निन्द्रा, रिस र धमण्ड शान्त गर्न सकिन्छ भने दैनिक योग, साधना, प्राणायमले शरीरमा थप प्रेरणा र उर्जाको शक्ति पैदा गर्दछ। अस्पतालले मानवको बाहिरी शरीर राम्रो बन्ला तर भित्री मन ,मस्तिष्क र दिमागमा विचार उस्तै हुने हुदाँ योग भित्र पाटोको ब्यबस्थापनको भित्री पाटोमा केन्द्रित रहन्छ – उनले प्रस्टाए।प्रत्येक ब्यक्तिले ईमानदार भएर कर्म गरे अग्रणी सफलता अवश्य मिल्ने बताउदै विशेषज्ञ शर्माले विश्वका सर्वश्रेष्ठ ब्याक्तिहरु श्रीमद्भागवत गीता अध्ययन र अनुसन्धानबाट जीवनलाई अँध्यारोबाट उज्यालो तर्फ र प्रतिष्पर्धीहरुको भिडमा एककदम उनीहरु अगाडि नै रहेको बताए।
शर्माले जीवन संघर्षशील छ मेहनतको फल मीठो हुन्छ, पाप गरे मुक्ति छैन, धर्म गरे शक्ति ,मुक्ति दुवै छ भन्दै ढुङ्गालाई डाँडाबाट नदीमा फाल्न जति सजिलो छ त्यति सजिलो ढुङ्गालाई नदीबाट पहाडमा पुर्याउन कठिन भएको उदाहरण सहित अति सरल शैलीमा बताउदै जीवन विज्ञान विशेषज्ञ शर्माले सघर्ष गर्न धैर्य, लगनशीलता र ईमानदारीता चाहिन्छ । यी सव हुन योग, प्राणायम, ध्यान र साधना अनिवार्य चाहिने बताए । उक्त १ घण्टे प्रशिक्षण कार्यक्रममा १ हजार २५ जनाले प्रशिक्षण लिएका थिए।
FACEBOOK COMMENTS