काठमाडौं, ०१ कार्तिक – काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढेसँगै स्थानीय प्रशासनले धमाधम सेवा प्रवाह स्थगित गर्न थालेको छ ।
शुक्रबार जिल्ला प्रशासनकार्यालय ललितपुरले आइतबारदेखिलागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरेकोमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आइतबारदेखि नै लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS