काठमाडौं, बैशाख ६ – शुक्रबार एकैदिन भारतमा कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
भारतमा शुक्रबार ९ सय २२ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या १४ हजार नाघेको भारतीय अधिकारीहरुले जनाएका छन्।
त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८६ पुगेको छ। पछिल्लो समय भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।
FACEBOOK COMMENTS