काठमाडौं, बैशाख १० – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५३ जनाले ज्यान गुमाएका छन् । एकैदिन ज्यान गुमाउनेमा यो अहिले सम्मकै सबैभन्दा धेरै हो ।
मंगलबार एकैदिन भारतमा १ हजार ५ सय ४१ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएसँगै संक्रमितको कूल संख्या २० हजार ८० पुगेको छ । भारतमा अहिले सम्म कोरोना भाइरसका कारण ६ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् ।
FACEBOOK COMMENTS