काठमाडौं, वैशाख २९ – कोरोनाभाइरस संक्रमणले पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरैजनाको ज्यान गएको छ ।एकैदिन ४ हजार २०५ जनाको मृत्यु भएको छ । ३ लाख ४८ हजार नयाँ संक्रमित थपिएका छन् ।भारतमा भाइरसबाट ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार पुगेको छ । २ करोड ३३ लाख कूल संक्रमित पुगेका छन् ।
FACEBOOK COMMENTS