काठमाडौँ, असोज १ – भारतमा कोरोना हरेक दिन कोरोना भाइरसका हजारौं संक्रमितहरु थपिएका छन् ।
बुधवार मात्रै पनि भारतमा ९७ हजार ८५६ जना संक्रमित थपिएका छन् । अहिले भारतमा ५१ लाख १८ हजार ६०५ जना भन्दा धेरै संक्रमित रहेका छन् ।
यसैबीच कोरोना भाइरसको संक्रमणका कारण भारतमा अहिलेसम्म ३८२ जना डाक्टरको ज्यान गएको छ । उनीहरु २७ वर्षदेखि ८५ वर्ष उमेरका रहेको बताइएको छ ।
FACEBOOK COMMENTS