काठमाडौं, पुस १ – बजारमा चौतर्फी खरिदारीसँगै भारतीय शेयर बजार रेकर्ड स्तरमा पुगेको छ ।
बुधबार सेन्सेक्स ३०६.६० अंकको बढोत्तरीका साथ ४६ हजार ५६९.७७ बिन्दुमा पुगेको छ भने निफ्टी ८७.६० अंकको बढोत्तरीका साथ १३ हजार ६५५.४५ बिन्दुमा पुगेर कारोबार गरिरहेको छ ।
बजारमा तीव्र बढोत्तरी देखिएसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुन बजार पूँजीकरण १८४.७५ लाख करोड रुपए नाघेको छ ।
FACEBOOK COMMENTS