काठमाडौं – भीभोले नेपाली बजारमा नयाँ ३ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ ।
भीभोको वाई सिरिजमा वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने भएको हो ।
स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ ।
भीभो वाई ९१ आई र वाई ९१ मा ६ दशमलब २२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ ।
नेपाली बजारमा यी स्मार्टफोनहरु ओसियन ब्लू र स्टेरी ब्ल्याक कलर अप्सनमा आउने छन ।
FACEBOOK COMMENTS