काठमाडौं, जेठ २४ – महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप लगाउने स्थानको तालिका सार्वजनिक गरेको छ ।काठमाडौंमा जेठ २५ देखि २९ गतेसम्म बसोबास गरिरहेको वडा नजिकको खोप केन्द्रमा खोप लगाइने भएको छ ।
बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइनेछ । उमेर खुलेको फोटोसहितको सरकारी कागजात लिएर तोकिएको मितिमा खोप लगाउन भनिएको छ ।
FACEBOOK COMMENTS