काठमाडौं, वैशाख १५ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) बुधबार उतार चढावका बीचमा बन्द भएको छ । मंगलबार ९२ दशमलव ४६ अंकले बढेर नेप्से परिसूचक २ हजार ५९९.०७ विन्दुमा पुगेको थियो ।
तर, आज १३.७९ प्रतिशतले घटेर नेप्से दुई हजार पाँच सय पचासी दशमलब २८ अंकमा बन्द भएको छ । बजार खुलेको केहि समयपछि नै २ हजार ५ सय ६७ सम्म २ हजार ६ सय २२ सम्म पृुगेको थियो । त्यस्तै, बुधबार तीन अर्ब ९८ करोड त्रिपन्न लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
FACEBOOK COMMENTS