काठमाडौं, पुस २८ – मंगोलियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्प ६.७ रेक्टर स्केलको गएको बताइएको छ ।
अहिलेसम्म कुनै जनधनको क्षति नभएको बताइएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS