क्वालालम्पुर — निजी क्षेत्रमा कार्यरत स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने मलेसियाली सरकारले तयारी गरेको छ ।
यसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीति प्रस्ताव छलफलमाका लागि संसदमा लाने भएको छ ।
मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् ।
– कान्तिपुर
FACEBOOK COMMENTS