काठमाडौं, यौन दुर्ब्यवहारको आरोपमा हाल प्रहरी हिरासतमा रहेका पूर्व सभामुख कृष्ण बहादुर महराको स्वास्थ अवस्था बिग्रदै गएको प्रहरी श्रोतले दिएको छ । उच्च रक्तचाप र श्वास प्रश्वास सम्बधी रोगबाट उनी आक्रन्त बनेका हुन । उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या देखिएता पनि महरा अस्पताल भर्ना हुन भने नमानेको बताईएको छ । हाल महरालाई अक्सिजन दिएर राखिएको छ ।
FACEBOOK COMMENTS