महानगरीय प्रहरी कार्यालयका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि
कर्पोरट खबर
11:05 am, आइतबार, साउन २५, २०७७
काठमाडौं, साउन २५ – महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रहरी स्रोतका अनुसार त्यहाँ कपाल काट्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

FACEBOOK COMMENTS