महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त
कर्पोरट खबर
7:35 pm, बिहीबार, असार ३१, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तामा खम्मबहादुर खातीलाई रोजेका छन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट खाती बिहीबारै महान्यायाधिवक्ता नियुक्त भएका छन् ।नेपाल बार एशोसियसनका पूर्व महासचिव खाती कांग्रेस सम्बद्ध अधिवक्ता हुन् ।

FACEBOOK COMMENTS