काठमाण्डौँ — महालक्ष्मीविकास बैंककावारा र पर्सा जिल्लाकाशाखाहरु विरगंज, कलैया तथा प्रसौनीशाखाहरुको तर्फबाट बारा र पर्सा क्षेत्रका विभिन्न स्थानहरुमा आएको हावाहुरीबाट प्रभावित मानिसहरुको उद्धारका लागि राहत सामानवितरण गरेको छ ।
बैंकका तर्फबाट पिडित व्यक्तिहरुलाई रु. १ लाख बराबरको खाद्य सामाग्री, शुद्धपिउने पानी लगायत तत्काल आवश्यक पर्ने सामानहरु वितरण गरिएको छ ।
बैंकले हावाहुरीबाटज्यानगुमाउने व्यक्तिहरुकाशोक सन्तप्त परिवारहरुप्रति समवेदनाव्यक्तगर्नुका साथै आफ्नाशाखाहरु मार्फत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS