काठमाण्डौँ — महालक्ष्मी विकास बैंक लि. ले काठमाडौँ महानगरपालिका वार्ड नं ३० स्थित मैतीदेवीमा नयाँ शाखा संचालन गरेको छ ।
मैतीदेवी शाखाको स्थापना भए पश्चात् बैंकको कुल शाखा संख्या ९० पुगेको छ ।
यस बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा,पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS