काठमाडौं, मंसिर २९- महालक्ष्मी विकास बैंकले मानव सेवा समाजलाई सहयोग गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकको नँयाबजार शाखाले खुला आकाशमुनी कष्टपुर्ण जीवनव्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवागर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा समाजलार्इृ तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यव्रmम सम्पन्न गरेको छ ।
शाखाले आश्रममा एक कार्यव्रmमको आयोजना गरी उक्त सामाग्री वितरणका साथै आश्रममा आश्रित व्यत्तिहरुकालागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
FACEBOOK COMMENTS