काठमाडाैं, साउन २१
महालक्ष्मी विकास बैंक लि.ले काठमाण्डौ महानगरपालिका वडा नम्बर २९, ठमेलमा नँया शाखाकार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालन माल्याएको छ । उक्त शाखाकार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखाकार्यालयहरुको संख्या ९८ पुगेको छ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयता माअभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखाबिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको छ। बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS