काठमाडौं, १३ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शतप्रतिशत मत खसेको छ । राजधानीको तीन स्थानमा निर्वाचन भएको थियो ।
महासंघ सचिवालय टेकुमा वस्तुगत संघ, कार्की बैन्केट बबरमहलमा एशोसियट र प्रज्ञा प्रतिस्ठान कमलादीमा जिल्ला नगर संघको मतदान भएको हो ।
Corporate Khabar
FACEBOOK COMMENTS