Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 4 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 81
Warning: Undefined array key 6 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 7 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 8 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 5 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 81
Warning: Undefined array key 9 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 10 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
Warning: Undefined array key 11 in /home/corpokhabar/public_html/wp-content/themes/corporatekhabar_custom_thm/inc/inbetween_paragraph.php on line 83
काठमाडौं, वैशाख २५ – नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष तथा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले सूचना प्रविधिले बजारीकरणको भाषालाई विशिष्टीकरण गरेको बताएकी छिन् । वुमन इन इन्फरमेशन टेक्नोलोजी (डब्ल्यूआईआईटी) ले शनिबार आयोजना गरेको ‘महिला उद्यमीहरूका लागि डिजिटल परिदृश्यमा अवसरहरू’ विषयक वेबिनार कार्यक्रममा उनले सो धारणा व्यक्त गरेकी हुन् ।
कार्यक्रमको प्रमुख अतिथि श्रेष्ठले अरु क्षेत्रहरुको तुलनामा आइसीटी क्षेत्रमा महिलाको सहभागिता अझै पनि कम भएको र त्यसलाई बढाउने काममा लागिरहेको भन्दै डब्ल्यूआईआईटीलाई उनले धन्यवाद दिनएकी छिन् । ‘महिलाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरेर घरैबाट काम गरेर पनि आयआर्जन गर्न सक्छन् । आइसीटीले सफल महिला उद्यमी बन्न एकदमै सहयोग पुर्याउने छ,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘अहिले व्यवसायीहरुले कस्टमाइज गरेको ई–मेल पठाएको पनि एकदमै राम्रो प्रक्रिया हो ।’ महिलाहरूसँग राम्रो सञ्चार कौशल हुने हुँदा त्यसको प्रयोग गरेर सफल महिला उद्यमी बन्न सक्ने उनको भनाइ छ ।
कार्यक्रममा सस्तोडिलका सह–संस्थापक तथा सीटीओ सोधन मानन्धरले ‘अनलाइन बजार बुझ्ने र त्यसमा ब्यापारका लागि अवसरहरू’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने सर्टिफाइड डिजिटल मार्केटिङ ट्रेनर तथा शेरचन कन्सल्टिङकी संस्थापक स्वेता शेरचनले डिजिटल मार्केटिङको बारेमा विशिष्ट जानकारी दिएकी थिइन् ।
FACEBOOK COMMENTS