काठमाडौँ, ४ फागुन – आज साँझ काठमाडौंमा स्कूले विद्यार्थीहरूले महिला हिंसा र बलात्कारविरुद्ध नारा जुलुश गरेका छन् ।
काठमाडौं महानगर–१४, स्थित हिमशिखर विद्यालयका विद्यार्थीहरू मुलुकमा बढ्दै गएको महिला हिंसा र बलात्कारविरुद्ध जुलुश निकाल्दै अहिले माइतीघर मण्डला पुगेका हुन् ।
विद्यार्थी विप्लव खड्काको नेतृत्वमा भएको जुलुशमा बलात्कारीलाई फाँसी दे, हत्यारालाई फाँसी देलगायतका नारा लगाइएको थियो ।
FACEBOOK COMMENTS