काठमाण्डौँ — माछापुच्छ्रे बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखाबाट इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सकिने छ।
FACEBOOK COMMENTS