माधवकुमार नेपाल समूहका सांसद आज संसदको बैठकमा नजाने
कर्पोरट खबर
5:47 am, सोमबार, वैशाख २७, २०७८
काठमाडौं, वैशाख २७ – माधवकुमार नेपाल समूहका सांसद आज संसदको बैठकमा नजाने भएका छन् । बैठकपछि नेता भीम रावलका अनुसार केपी शर्मा ओलीलाई अहिले मत नदिँदा नै प्रयाप्त हुने बताए ।उनले आजको बैठकमा आफूहरु उपस्थित नहुने बताए


FACEBOOK COMMENTS