काठमाडौं, वैशाख १३ – मास्कबिना उपत्यकाका सार्वजनिक स्थानमा हिँड्ने बटुवालाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही गर्न थालेको छ ।बिना मास्क हिडेका सर्वसाधारणलाई प्रहरीले दुई-तीन घण्टा उभ्याएर सचेतना दिने गरेको छ ।
सरकारले सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेपनि सर्वसाधारणले भने हेलचक्र्याइँ गर्दै आइरहेका छन् ।उपत्यकामा कोरोनाको नयाँ प्रजाति ब्यापक फैलिएपछि सरकारले मास्कलाई अनिवार्य गरेको छ ।
FACEBOOK COMMENTS