काठमाडौैं ।मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले१३ प्रतिशत प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १२.३५ प्रतिशत र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंक स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS