काठमाडौं– मुक्तिनाथ विकास बैंक लि.ले धुर्मुस सुन्तली फाउण्डेसनको योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि पाँच लाख रुपैयाँ वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।
उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्तरण गरेका हुन् ।
FACEBOOK COMMENTS