मुगुमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते

मुगुमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा २४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते भएका छन् । मृत्तकको सङ्ख्या अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।घाइतेमध्ये १४ जनालाई उपचारको लागि हेलिकप्टरद्वारा नेपालगञ्ज पठाइएको छ ।नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना … Continue reading मुगुमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु र १८ जना गम्भीर घाइते